
पर्सा १
प्रदीप यादव (जसपा) ६००, अजयकुमार दिवेदी (स्वतन्त्र) ४०० र किरण मान डंगोल (राप्रपा) २००
पर्सा २
अजयकुमार चौरसिया (नेपाली काँग्रेस) ६७६, सुरेन्द्र प्रसाद कुर्मी (जसपा) ४९६
पर्सा ३
मतगणना हुन सुरु भएको छैन ।
पर्सा ४
रमेश रिजाल (नेपाली काँग्रेस) ९४९
जालिम मियाँ मंसुरी (एमाले) ८४२
बारा १ र २ को मतगणना सुरु हुन बाँकी
बारा ३
रामबाबु कुमार यादव (जसपा) ४०७
ज्वालाकुमार साह (एमाले) ः ३९२
लाबाबु सिंह भुइहार (लोसपा) ५९
बारा ४
कृष्ण कुमार श्रेष्ठ( एकिकृत समाजवादी) ७७७
एकबाल मियाँ ४९८
इच्छा बहादुर मियाँ ३७
रौतहट १,२ र ३ को मतगणना सुरु हुन बाँकी
रौतहट ४
देव प्रसाद तिमलसेना (नेपाली काँग्रेस) ८००
उद्धव प्रसाद रेग्मी (एमाले) ७५०
सर्लाही १, २ र ४ मतगणना हुन बाँकी
सर्लाही ३
नरेन्द्र साह कलवार (माओवादी) ६३५
हरिप्रसाद उप्रेती (एमाले) ५१५
महोत्तरी १ काे भरखर सुरु हुँदै तथा २, ३ र ४ सबै क्षेत्रको मतगणना सुरु हुन बाँकी
धनुषा २ र ४ को मतगणना सुरु हुन बाँकी
धनुषा १
दीपक कार्की (जसपा) १४६
मनोज मल्ला ठकुरी(राप्रपा) १४६
मातृका प्रसाद यादव (माओवादी) १०८
धनुषा ३
जुली कमारी महतो (एमाले) ६०८
शम्भुनाथ साह (जनमत पार्टी) ३२०
अनिल कुमार झा (लोसपा) ३१५
सिरहा १, २, ३ र ४ सबै क्षेत्रको मतगणना सुरु हुन बाँकी
सप्तरी १
नवल किशोर साह सुडी(जसपा) ११४१
रामदेव साह तेली (नेपाली काँग्रेस) ८६७
जयकान्त राउत (जनमत पार्टी) ४४४
टिकालक्ष्मी चौधरी (नागरिक उन्मुक्ती पार्टी) २२९
सप्तरी २
चन्द्र कान्त राउत (सिके राउत) (जनमत पार्टी) ४६२०
उपेन्द्र यादव (जसपा)१९३६
जयप्रकाश ठाकुर (लोसपा) ९९१
सप्तरी ३ मतगणना सुरु हुन बाँकी
सप्तरी ४
तेजु लाल चौधरी (नेपाली काँग्रेस) ः १२३
सुकदेव प्रसाद साह (जनमत पार्टी) ः १०२
विश्वेन्द्र पासवान (बहुजन शक्ति पार्टी) २५