
सप्तरी- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सीके राउतले मतान्तर बढाउँदै लगेका छन् ।
राउतले ५ हजार ०४३ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत ल्याएका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ०१८ मत ल्याएका छन् ।