
महोत्तरी- महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका शरत सिंह भण्डारी मतान्तर बढाउँदै लगेका छन् । भण्डारीले १ हजार २० मत ल्याउँदा नेकपा एमाले राम परिक्षण यादवले ७ सय ६ मत ल्याएका छन् ।
त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंह, १ सय ७६ मत ल्याएका छन् ।