
जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु हुँँदैछ।
धनुषा-४ मुख्य निर्वाचन अधिकृत सुदिप दङ्गालले निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिमा नबस्ने सहमति उम्मेदवारहरूले गरेर मतगणना सुरू भएको बताए ।
उनले प्रदेश `क´ बाट मतगणना सुरू गरिएको अहिले जनकपुर १३"काे बाकस खाेलेर मतपत्र मिलाउने काम भईरहेकाे छ। मतपत्र मिलाई सकेपछि गणना हुनेछ।