
जनकपुरधाम- धनुषा ३ मा नेकपा एमालेका उम्मेदवार जुली महताेले अग्रता कायमै राखेका छन् ।
उनले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै गरेका नेपाली काँग्रेस का महेन्द्र यादवले ९ हजार ३ सय ४८ मा मत प्राप्त गरेका छन् । यो आँकडाअनुसार महासेठ यादव भन्दा २ हजार २ सय १३ मतले अगाडि छन् ।
यस्तै जनमत पार्टीका उम्मेदवार शम्भु साह को पक्षमा २हजार ७ सय २७ मत बटुलेका छिन् ।