
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र राय यादवले ६ हजार ५९ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई ३ हजर ३ सय ३६ मतसहित जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका मनोज कुमार साह १ हजार ७ सय ६६ मतसहित तेस्रो स्थानमा छन् ।
।