
जनकपुरधाम- धनुषा-४ मा नेपाली कांग्रेसको महेन्द्र यादवसँग नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ पछि परेका छन् ।
यादवले ४ हजार ३०४ मत ल्याँउदा महासेठले ४ हजार २२० मत ल्याएका छन् ।
यादव महासेठभन्दा ८४ मतले अगाडि रह्नु भएको छ।
यतिबेला जनकपुर १३, २१, ९ , १४ मा मतगणना सम्पन्न भएको छ भने वडा नम्बर १९ को ११०० मतगणना भइसकेको अवस्था छ।