जनकपुरधाम- नेकपा एमालेका रघुबीर महासेठले काँग्रेसका महेन्द्र यादव सँग मतान्तर घटाएको छ।
यादवले अग्रता लिइरहेको क्षेत्रमा महासेठले मतान्तर घटाएर ११०० मा झारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २०७३२ मत रहेको छ भने महासेठको पक्षमा १९६३२ मत छ ।
यसअघि यादवले १५०४ मतले अग्रता लिइरहेका थिए ।