जनकपुरधाम- रामस्वरूप रामसागर बहुमुखी (राराब)क्याम्पस मा अनेरास्ववियूको १३औं क्याम्पस सम्मलेन सम्पन्न भएको छ।
सम्मेलनले सुदिप साहको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ। त्यसैगरी समितिको उपाध्यक्षमा ऋषि साह , सचिवमा बिक्की झा, सह-सचिवमा पुजा शर्मा, कोषाध्यक्षमा चान्दनी अधिकारी रहेका छन्।
अनेरास्ववियुको केन्द्रीय सदस्य शिवचन्द्र झा र आदर्श मंडलको विशेष उपस्थितीमा राराब क्याम्पसमा अनेरास्ववियुको समिति गठन गरिएको हो।