;Qf?9 bnsf] a}7s hf/L
sf7df8f}F, !% r}t M k|wfgdGqL lgjf; afn’jf6f/df dËnaf/ a;]sf] ;Qf?9 bnsf] a}7sdf k|wfgdGqL k’iksdn bfxfnnufot pkl:yt ljleGg bnsf g]tfx? . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौँ। दश दलीय सत्ता गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ ।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए ।उनका अनुसार जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लागेको बताए ।उनका अनुसार कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको छ ।



गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको हो ।




