
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभाको उद्योग समिति सदस्य भएका छन् ।
लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रहेका हुन् ।
संसदमा कांग्रेस सांसद रामहरि खतिवडा लगायतका सांसदले कोइरी संसदमा लामो समयदेखि अनुपस्थित रहेको भनी प्रश्न उठाउँदै आएका छन् ।