
कृष्ण राज गिरि/लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश को दोश्रो अधिवेसन जेठ १२ गते,शुक्रवार दिन को एक बजे लाई आव्हान गरिएको छ।अधिवेसन प्रदेश सभा भवनराप्ती उपत्यका , देउखुरी मा हुनेछ।
लुम्बिनी प्रदेश सभा का प्रदेश सभा सचिवले नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम माननिय प्रदेश प्रमुख श्री अमिक शेरचन ज्युवाट लुम्बिनी प्रदेश सभा को देस्रो अधिवेसन सम्वत् २०८० साल जेठ १२ गते शुक्रवार दिन को १३ः०० बजे प्रदेश सभा भवन, राप्तीउपत्यका (देउखुरी) मा बस्ने गरि आव्हान भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को निएम ३ को उपनियम (१) बमोजिममाननिय सदस्य ज्युहरु को जानकारी का लागी सुचना प्रकाशन गरिएको छ ' भनेर सुचना जारी गरेका छन् ।