
बर्दिबास नगरपालिकाको मुख्य चौकमा दीप प्रज्वलन गरि सविधान दिवस मनाइयो । कार्यक्रममा ईलाका प्रहरी कार्यलय, जिल्ला ट्राफिक प्रहरी महोत्तरी,विभिन्न संघ संस्था, विद्यार्थीभाइ बहिनी, नागरिकसमाज, बुद्धिजीवी, विभिन्न पार्टी प्रतिनिधि र पत्रकार लगायत नगरपालिकाका कर्मचारीहरु कार्यक्रममा सहभागी हुनुभएको थियो ।




