
महोत्तरी - साहु महाजनहरुले बुधवार वडा कार्यालयमा गरेको तालाबन्दी नगर प्रमुख प्रदिप कुमार खड्काको पहलमा विहिवार खुलेको छ।
जगदीश यादवको नाममा नबेदन दिएका सबैको कानुनले दिएका अनुसार छलफल गरेर कपाली तमसुक सिफारिस दर्ता गर्ने भएको नगर प्रमुख खड्काले गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ताल्चा खुलेको हो ।
वडा बाट नै सबै कपाली तमसुक दर्ता हुदै आएकोमा पुनः वडाबाट नै दर्ता गरिने सहमति पश्चात ताल्चा खुलेको हो।




यो पनि पढ्नुहोस :
तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे महोत्तरीको एक वडा कार्यालयमा तालाबन्दी, सडक बन्द
https://shirishnews.com/2024/01/24/54051/
औरही नगरपालिकामा कपाली तमसुक दर्ताको नाममा मनपर्दी रकम उसुल गर्दै