महाेत्तरी- साेनमा गाउँपालिका वडा नम्बर ५ खैरबनीमा छिमेकी संग विवाद हुदा एक एकल महिलालाई कुटपिट गरिएको छ।
साेनमा गाउँपालिका ५ खैरबनीमा बिहीबार राति ८:०० बजेको समयमा सीता देवी महरालाई उमेश कुमार महरा ,शनि कुमार महरा लगाईत रामबिनेक महराकाे श्रीमती बुहारी छाेरीहरुले मर्नशन हुने गरि कुटपिट गर्दा घाइते भएकी हुन् ।
घाइते महिलालाई उपचारका सम्सी गाउँपालिका ६ सम्सी बजार स्थित रहेको जीवन ज्याेति हस्पिटलमा पठाएको ईलाका प्रहरी कार्यलय गाैशालाले जानकारी दिएकाे हाे।यता कुटपिटमा संलग्न उमेश महरा र शनि महरालाई ईलाका प्रहरी कार्यलय खैरबनीले नियन्त्रणमा लिएको छ।