महोत्तरी – नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द चिल्डेनको संयुक्त प्रयासमा संचालित नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत छात्रवृति प्राप्त विद्यार्थीहरुको सिकाई स्तरमा प्रभावपार्न तथा अभिभावकहरुमा उत्प्रेरणा

जगाउन र पैरवी सम्वन्धि ज्ञान अभिवृद्धि गर्न संघले यस फरवरी महिनामा ३ वटा गतिविधीजसमध्ये पहिलो गतिविधी रोलमाडेल परिचालन, दोस्रो शिक्षकअभिभावक र विद्यार्थीहरु सहितको अन्र्तक्रियात्मक वैठक र तेस्रो

अभिभावकहरुलाई शिक्षा सम्वन्धि पैरवी अनुशिक्षण कार्यक्रम अन्तर्गत विभिन्न स्थानियनिकायका प्रतिनिधी, शिक्षकहरु र संघका जिल्ला अध्यक्ष विक्रम पासवानको संयोजकत्व र सहभागितमा क्रमश मिती फागुन ९, १० र १२ गतेका दिन सम्पन्न गरिएको छ ।


