
महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा गाछी स्थित अग्निपिडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सो सहयोग प्रदान गरेको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड जलेश्वर शाखाबाट १०३ अग्निपिडित परिवारको लागि दुईलाख ६२ हजार सहयोग प्रदान गरिएको हो । मटिहानी नगरप्र मु ख तथा सं स्थाका पदाधिकारीहरुले संयुक्त रुपमा अग्निपिडित परिवारहरुलाई सहयोग रकम भागवण्डा लगाई वितरण गरे ।
मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले पाएको सहयो ग राशीले अग्निपिडितहरु लाई आवश्यकक्ता अनुसारको सामग्री
व्यवस्थापनमा सहयोग पुग्ने बताए ।