
भोजपुरी क्षेत्रका प्रसिद्ध चर्चित गायक सानु यदुवन्शीले यो उत्कृष्ट बोलबम गीत सार्वजनिक गरेको छ।
हिन्दु धर्मालम्वीहरुले सावन महिनामा मनाउदै आइरहेका भगवान शिवजी (बोलवम) गीत एक नौलो र पारम्पारिक किसिमको सुमधुर गीत पिएस दवग म्यूजीक युट्युव च्यानल बाट रिलिज भएको छ ।
यस वोलवम गीतका गितकार भोजपुरी जगतका लोकप्रिय तथा उत्कृष्ट गीतकार उमालाल यादव लेखेका हुन् भने यसमा भोजपुरी जगतमा वर्षेनी हिट ने हिट म्युजिक दिदे आएका सगीतकार आर्या शर्माको सगीत रहेका छन् ।
यस गितमा हिन्दी तथा भोजपुरी जगतका लोकप्रिय गायिका शिल्पी राज, गायक शान यदुवंशीको समधर अवाज रहेको छ । र यो भिडियो गीत छ्याङ्कनमा यादव सान, मिक्सिङ्ग मास्टर जित शर्मा र प्रमोद चोरसियाको विषेश सहयोग रहेको छ ।
सर्लाहीको रामनगर-६ सिसोट निवासी गायक यदुवंशीको पहिलो गित छठीमेयाको "रउवा चली मोरे साथ" भारतके चर्चित गायिका खुश्बु जैनको साथमा रिलिज भएको थियोः । |