गौशाला बजारमा छठ पर्वलाई लक्षित गरेर बिक्री वितरण गर्न ल्याइएको केराको घरी । महोत्तरीको गौशाला नगरपालिका ५ स्थित बजारमा छठपर्वका अवसरमा लागेको केराको थोक बजार ।
जिल्लाकै प्रमुख व्यापारीक केन्द्रका रूपमा रहेको यहाँ छठपर्वका लागि चाहिने केरा घरी खरिद गर्न टाढा-टाढाबाट ग्राहकहरू आउने गर्दछ। छठ पर्वमा केराको सिंगै घरि नै चढाउने चलन छ ।



फोटो : धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,शिरीष न्युज,औरही/महोत्तरी।



















