
बर्दिबासको औरही रोडमा रहेको न्यू दुर्गा इलेक्ट्रिक ( बिजुली) पसलमा साझ सात बजे तिर आगलागि भएको छ।
बारुण यन्त्रको सहयोगमा स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी नियन्त्रण लिइएको छ।
यद्यपी आगलागिबाट पसलको सबै समान जलेर नष्ट भएको छ । पसलको सबै समानहरु आगोमा जलेर लाखौको क्षति भएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको छ।


