काठमाडौं- काठमाडौंलगायतका स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो।
एन्ड्रोइड अलर्ट सिस्टमका अनुसार काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्पको म्याग्निच्यूड ५.१ रिक्टर स्केल थियो।