
महोत्तरी - महोत्तरीमा एसइईको अंग्रेजी वषयको पहिलो दिनको परीक्षा सम्पन्न भएको छ । महोत्तरीबाट यस पटक एसइइ परिक्षामा १० हजार ९५० परिक्षार्थी सहभागि भएका हुन । तथापी केहि परीक्षार्थी अनुपस्थित समेत रहके ोमा उनको तथ्यांक प्राप्त हुन सकेको छैन । शिक्षा विकास तथा समन्वय एकाईले उपलब्ध गराएको तथ्यांक अनुसार नियमित साधारण तर्फ ८ हजार ७६३,नियमित प्राविधिक तर्फ ५०९,नयाँ ग्रेडवृद्धि १ हजार ६३० र पुरानो ग्रेडवृद्धि तर्फ ५० गरि १० हजार ९५० परिक्षार्थी परीक्षामा सहभागि भएका हुन ।
उनीहरु महोत्तरीको बर्दिवास नगरपालिकामा ७,औरही नगरपालिकामा ३,गौशाला नगरपालिकामा ३,जलेश्वर नगरपालिकामा ४,रामगोपालपुर नगरपालिकामा २,भंगहा नगरपालिकामा १,लोहारपट्टी नगरपालिकामा २,बल्वा नगरपालिकामा २,महोत्तरी गाउपालिकामा १,पिपरा गाउपालिकामा २,मटिहानी नगरपालिकामा १,एकडारा गाउपालिकामा १,मनरा सिस्वा नगरपालिकामा २ र सोनमा गाउपालिकामा १ गरि कुल ३२ परिक्षा केन्द्रबाट परीक्षा दिदैछन । परीक्षा मर्यादित र सरुक्षित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न भरैहके अस्वस्था बुझन जिल्लाबाट अनुगमनको चार टोली खटेकोमा चारै टोलीले विभिन्न मार्ग स्थित परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली,सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेतृत्वको टोली र ईलाका प्रहरी कायार्लय बर्दिवासका डिएसपी नेतृत्वको टोलीले परीक्षा अनुगमन गरेको हो ।अनुगमनको क्रममा सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले सोनमा गाउपालिका ३ खखना स्थित परीक्षा केन्द्रमा केहि अमर्यादित परीक्षा संचालन भैरहेको भेटाएको जनाएका छन । उनले परीक्षा केन्द्रभित्र विभिन्न चट तथा गेसपेपरहर फेला परके ो बताए । यता आजैको परीक्षामा औरही स्थित परीक्षा केन्द्रमा सामाजिक संजालमा चिट चोरीको भिडियो सार्वजनिक भएपछि दिनभरि सो भिडियाले चर्चापाएको हो । तथापी शिक्षा विकास तथा समन्वय इकाईले सो भिडियोमा सत्यता नभएको विज्ञप्ती जारी गरेपनि विज्ञप्ती आफमै ा संदशे पुर्ण र संदेहात्मक प्रश्नले भरिएको देखिएकोछ । विज्ञप्तीलेभिडियोमा सत्यता नभएको बताईरहदा विज्ञप्तीले आफै सो भिडियो खिचिएकोतर टाढाबाट खिचिएको र परीक्षा सुरु हुनभन्दा अगावै खिचिएकोउल्लखे गरेकोछ ।

यता भिडियो परीक्षामा सामेल हुन मुल गटे मा चके जाचँ भरैहदाकोबले ाको रहेको र ति व्यक्तिहरु आफ्नो गसे पपेर र गाइर्ड हरु लकु ाउन माथि चढेको देखिएको प्रस्ट बुझिन्छ । यता अधिकांश सेन्टरहरुमा बाहिरबाट चिट चोरी घटपे नि कन्ेद्र भित्र मोबाईल तथा विभिन्न माध्यमले प्रश्नहरुको उत्तर पुगिरहके ो सर्वसाधारणहरुलेबताए । केिह परीषाकन्ेदह्र रुमा फले ा परके ो चिटहरुले समेत कतैबाट प्रश्न बाहिरिएको र सोहिको आधारमा उत्तरहरु केन्द्र भित्र पुगिरहेको बुिझन्छ । तथापी परीक्षा शान्तिपर्ण्ुा र सौहार्दपुर्णवातावरणमा भैरहके ो अनुगमन टोलीको भनाई छ ।



