
जनकपुरधाम- धनुषाको लक्ष्मीनिया गाउँपालिकामा बसले ठक्कर दिँदा एक साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।
जनकपुरधामबाट काठमाडौँ जानकालागि खुलेको वागमती प्रदेश ०१ ००१ख ६४४१ नम्वरको विराट बसले साइकल यात्रीलाई ठक्कर दिँदा नाम खुल्न नसकेका एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
थप विवरण आउन बाँकी छ ।