
सुजाता राई
विराटनगर ।नेपाली भेषभूषा हाम्रो बोली, धाका को सारी र चोली नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र महिला उद्यमी विकास संघको आयोजनामा यही मिति २०८१ साल चैत्र ७ देखि ९ गते सम्म विराटनगरको जैन भवनमा ढाका महोत्सव नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका सभाध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा प्रमुख अतिथि मुख्यमन्त्री हिकमत कार्कीको अतिथ्यमा उद्घाटन भएको थियो।

स्वागत मन्तव्य महिला उद्यमी विकास समितिका सदस्य सभापति सरु केसीले गरिन्
ढाका महोत्सवलाई सहकार्य गरेका हुन सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, र प्रवर्द्धन गर्नुभएको छ उद्योग कृषि सहकारी मन्त्रालय कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र विराटनगर महानगरपालिकाको सहयोगमा उदय परियोजना भएको हो।

कार्यक्रम सञ्चालन जेनिस सुमन (जुनाईरा) ले गरेकी थिइन्।।
