जलेश्वर (महोत्तरी) – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा वरूण सरोवरको पूर्वी डिलमा अवस्थित खानेपानीको ट्याङ्की । यहाँबाट नगरभित्रका १० हजार बढी जनसङ्ख्यालाई दैनिकरूपमा खानेपानी वितरण हुँदै आएको छ ।