
मिती 11 April 2025 का दिन श्री क्षीरेश्वर सेवा समाज दोहा कतारको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरिएको छ । यस संस्थाका संचालक समितीमा नव नियुक्त हुनुभएका पदाधिकारीहरु यस प्रकार रहेको छ।

नव नियुक्त हुनुभएका पदाधिकारी
१. अध्यक्ष– बिष्णु कार्की– ७१४८६७६८
२. उपाअध्यक्ष– शशी सिंह– ५५४३६९५९
३. कोषाअध्यक्ष– हनुमान साह (समिर) ३०७७९८४७
४. सह कोषाअध्यक्ष– बिजय साह– ७४४८४७९३
५. सचीव– बेचु कुवर सिंह– ५५१८६५८०
६. सह सचीव– ईमरान राईन– ३०५००२९८
बरिस्ठ सल्लाहकार हरु ।
१. जीवन भटराई– ५००२९०८९
२. श्रीराम साह– ७७२०९९४६
३. मुस्ताक साफी– ५५३४२१००
४. सुरेन्द्र सिंह– ३१०८५३२६
५. राम सागर राम– ७४४९८२७९
६. सम्भु परियार– ७०९६०३०२
७. कमलेश महतो – ५०६८९७३५
८. राजकुमार गुप्ता– ५५४३६९५९
९. रंजित मण्डल– ५५८७४२४३
१०. मो. साउद– ३०७१८७६८
११. मो. मनजारुल– ५५३९७४४५
१२. लाल बाबु राम– ३३२८६९३०
सदस्यहरु
१. अरुण माझी– ३३७९१७५९
२. सम्भु साह– ३१२८७४२२
३. देवकुमार महतो– ७०९०६५६४
४. मुकेश कु. मण्डल –७०४१४६८८
५. नबिन झा– ७०४८६०३४
६. बिनोद ठाकुर– ३३७८८७४५
७. जितेन्द्र यादव– ६६२७९५२४
महिला सदस्य
१. सिता कुमारी महरा
नेपालमा रहेको पदअधिकारी
१. अध्यक्ष– रामपवित्र शर्मा
२. उपाध्यक्ष– शिवनारायण साह
३. सचीव– बिशाल बखरेल
४. कोषाअध्यक्ष– चन्देश्वर राउत
५. सह कोषाअध्यक्ष– घमेन्द्र साह

हाल सम्म यस संस्थाबाट सहयोग गरिएको विवरण यसप्रकारका छन् ।
26/07/2019 ( बाढिपिडित सहयोग, जनकपुर को लादोबेला गाँउमा बादिपिडित लाई राहत सहयोग खर्च वापत सहयोग रकम 2003 रियाल ।
14/08/2020- ( यस संस्थाको सदस्यलाई सहयोग, सदस्य बिजय शर्मा जी लाई कतारमा खाना खर्च वापत सहयोग रकम ३०० रियाल ।
21/05/2021 ( कोरोना भाईरस को बेला नेपालमा सहयोग,, नेपालमा NRNA NCC मार्फत अकसिजन सेलेन्डर दुई पिस खरिद गरनको लागी साथै गाँउमा राहत सहयोग खर्च वापत सहयोग रकम १०८० रियाल ।
20/80/2021 ( उपचार खर्च सहयोग, क्षीरेश्वरनाथ नगरपालीका वाड नं ७ मा बस्ने श्री रामसेवक महरा बिगत ६ महिना देखि बिरामी भएको हुदा उपचार खर्च वापत सहयोग रकम 550 रियाल ।
25/02/2022 ( उपचार खर्च सहयोग, क्षीरेश्वरनाथ नगरपालीका वाड नं ७ मा बस्ने गरबु कापर को श्रीमती इन्दु देवि कापर लाई खाना पकाउने क्रममा शरीरमा आगो लागेको हुदा उपचार खर्च वापत सहयोग रकम 900 रियाल ।
25/02/2022 ( पाँचदिने परिक्रमा श्रद्धालुलाई सहयोग, क्षीरेश्वरनाथ मन्दिर परिसरमा तिर्थयात्रीहरुलाई औषधी र नास्ता सहयोग दुई वर्ष गरी खर्च वापत सहयोग रकम १०८० रियाल । दुईसाल गरी खर्च भएको । वर्ष २२ अनि २३.
25/02/2022 ( बडा दशैंमा सहयोग, वडाँ दशैंको उपलयक्ष्मा कलश यात्रामा सहभागी यात्रीलाई सरबत सहयोग र मन्दिरका लागी दानपेटी सहयोग खर्च वापत सहयोग रकम 1626 रियाल । तिनसाल गरी खर्च भएको । वर्ष २२, २३ अनि २४.
28/10/2022- ( यस संस्थाको सल्लाहकारलाई सहयोग, सल्लाहकार श्री बिष्णु कार्की जी लाई कतारमा खाना खर्च वापत सहयोग रकम 1000 रियाल ।
30/12/2022 ( उपचार खर्च सहयोग, क्षीरेश्वरनाथ नगरपालीका वाड नं ३ मा बस्ने श्री पुसदेब माझी लाई मोटरसाईकल बाट दुर्घटनाबाट अस्पतालमा भर्ना भएको हुदा उपचार खर्च वापत सहयोग रकम 203 रियाल ।
24/02/2023 ( उपचार खर्च सहयोग, क्षीरेश्वरनाथ नगरपालीका वाड नं ३ मा बस्ने श्री प्रताप सादा लाई हात टुटेको हुदा उपचार खर्च वापत सहयोग रकम 879 रियाल ।
8/09/2023 ( श्री कार्तिक कुवर महराजको मुर्ति सहयोग, क्षीरेश्वरनाथ नगरपालीका वाड नं ३ मा अवस्थित श्री कार्तिक कुवर मन्दिर का लागि मुर्ति सहयोग खर्च वापत सहयोग रकम 4120 रियाल ।