काठमाडौं - मीनभवन–तीनकुने सडकखण्डको मुख्य बाटो नै भत्काएपछि सडक दुर्घटनाको जोखिम बढेको छ ।
राजधानी काठमाडौंको केन्द्र मानिने बानेश्वरस्थित मीनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्काहरू छन् ।
जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको सरोकारवालाहरूको गुनासो छ ।
तस्वीरहरू :











