सर्लाही – सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।