काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् ।
पाठक आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् । उनले परिसरमा बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी छन् ।



पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_DqF1UXLow6.jpg)
_UnwJtIEZ6m.jpg)
_Ttejek21yI.jpg)
_65xiJvVEd0.jpg)
_UCg1vf8M8V.jpg)
_tQxD16b5VL.jpg)
_el3DziTcFa.jpg)
_Fxs89WkjsP.jpg)
_2KwoYAn1ko.jpg)
_eGMOCUpUeF.jpg)
_cK7PkQGZyv.jpg)
_koYG8yT2rJ.jpg)




