नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेलगत्तै पक्राउका लागी प्रहरी परिचालन गरिएको थियो ।
तर बस्नेत भने सम्पर्कविहीन भएको प्रहरी स्रोतको भनाइ छ ।



‘उहाँलाई पक्राउका लागि उजुरी आएपछि सम्पर्कमा आउन भनिएको छ । तर उहाँ सम्पर्कमा आउनुभएको छैन । फोन गर्दा लागेको छैन । हामी खोज्दैछौँ ।’





