काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै छ। आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू भएको महाधिवेशनको बन्द सत्र पनि खुला मञ्चमै हुनेछ।
बन्द सत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस हुनेछ।



बन्द सत्र अघि खुला मञ्चमै केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। केन्द्रीय कार्यसमिति बैठक बिहान १० बजे बस्ने गरी बोलाइएको छ।





