मन्जित कुमार मधेसी,महोत्तरी।महाेत्तरी जिल्लाको भंगहा नगरपालिकामा आधारभुत स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर उद्घाटन भएकाे छ।
महाेत्तरीकाे भंगहा नगरपालिका वडा नं ९ कंञ्चवनमा आधारभुत स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर भवनकाे उद्घाटन भंगहा नगरपालिका नगर प्रमुख संजिव कुमार साहले गरेका छन ।



उक्त आधारभुत स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टरका लागि स्थानीय रामेशवर दास बैष्णवले अफ्नो जग्गा दान गरेको बताए गरेका छन । भन्ने भवन निर्माणका लागि भंगहा नगरपालिकाले ४० लाखको लागतमा यस वडा का लागि आधारभुत स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर भवन बनाउनु भएका छ्न।
कार्यक्रममा यस वडा का वडा अध्यक्ष राजबाबु यादब स्वास्थ्य चाैकी प्रमुख याेगेन्द्र साह साेनार लागाईत सम्पूर्ण आम जनसमुदाय तथा विभिन्न पार्टीका नेता कार्यक्रताहरु को उपस्थितमा उद्घाटन गरियाे।




