महोत्तरी । महोत्तरीमा नेपाली काँग्रेसले खाता खोलेको छ ।
महोत्तरीको सम्सी गाउँपालिकामा वडा नं. १ मा जित हासिल गर्दै काँग्रेसले खाता खेलेको हो ।

काँग्रेसका विपीन बिहारी यादव वडा नं. १ मा पुनः विजयी भएका हुन् ।

न्युज डेस्क