क्षीरेश्वरनाथ नगरपालिका :
प्रमुख
योगेन्द्र पजियार ,नेपाली काँग्रेस (रुख) : ८४२
सुखदेव यादव, एमाले (सूर्य) : ८३३



उपप्रमुख
रचना माथेमा ,नेपाली काँग्रेस (रुख) : ७०६
सालिनी चाैधरी , एमाले (सूर्य) : ७६०
वडा नं ६ वडा अध्यक्ष
नेपाली काँग्रेस (रुख) : १९२
एमाले (सूर्य) : ३६५
मतगणना जारी रहेको छ ।




