महोत्तरी(औरही) – मोटरसाईकल दुर्घटनामा परि एक महिला र एक पुरूष घाईते भएका छन्।
जलेश्वर बर्दिबास सडकखण्ड अन्तर्गत बिहिबार बिहान औरहीबाट तिब्रगतिमा बर्दिबास तर्फ जादै गरेको मधेश प्रदेश २–०२–६३०४ नंम्बरको मोटरसाईकलले औरही बजारभन्दा उत्तर ठक्करदिदा औरही नपा १ बस्ने ४० वर्षीय ललिता मल्लिक गंम्भिर घाईते भएको प्रहरी चौकी औरहीले जानएको छ ।



यता मोसा चालक मनरा शिस्वा नपा –३ बस्ने ३० वर्षीय प्रमोद ठाकुर पनि घाईते भएको छ।
उनिहरुको उपचार जनकपुरमा भई रहेको र मोटरसाईकल नियन्त्रणमा राखेको प्रहरी चौकी औरहीका ईन्चार्ज शम्भु यादबले जनाएको छ ।




