बर्दिवास : आज संविधान दिवसको अवसरमा महोत्तरीको वर्दिवास नगरपालिका ३ स्थित गौरीवास सेवा समितिले दीप प्रज्वल गरी दिवस मनाउँदै ।






संविधान दिवस २०७९ को अवसरमा दीप प्रज्वलन ।होटल तथा पर्यटन व्यबसायी महासंघ महोत्तरी,ईलाका प्रशासन कार्यालय महोत्तरी र कर्मचारी मिलन केन्द्र वर्दिवासको संयुक्त आयोजनामामा वर्दिवास चोकमा दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ।










