जलेश्वर - जिल्लाको गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज सुरु भएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका छन् । ...