महोत्तरी — मंगलबार परेको विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीको प्रमुख नाका भिठामोडबाट नेपाल भित्रिएका भारतीय पर्यटकलाई खादा ओढाएर सम्मान गरिएको...