मुग्लिन। पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी...