काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ...