सर्लाही- सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ। शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण...