जनकपुरधाम- मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त हुने भएका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई...