"‘मटिहानी महिमा’ पुस्तकमा चन्द्रशेखर उपाध्यायले उल्लेख गर्नुभए अनुसार विसं १८०१ को ‘विष्णु कुशविर्ता’ नामक पुरस्कारस्वरूप लक्ष्मीनारायण मठलाई जग्गा प्राप्त भएको...