जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद महतोले आफ्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।...