जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट पालिका अध्यक्ष पदका उम्मेदवार अजय कुमार राउतले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्...