महोत्तरी - मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि गरिँदैछ। शरद नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधि गर्ने परम्परा छ।...