
धनुषाकाे जनकपुर ढल्केवर सडक खण्डकाे महेन्द्रनगरमा आज विहानदेखि गरिएकाे चक्का जाम गरिएको छ।
चक्का जामले गर्दा जनकपुर ढल्केवर सडकमा चल्ने लामाे तथा छाेटाे दुरीका सवारी साधन बाटामै राेकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज इन्स्पेक्टर सोनु साहलाई सरुवा हुनु पर्ने माग राख्दै प्रदर्शन गर्दै चक्का जाम गरेकाे बताईएकाे छ ।









