जनकपुरधाम- महोत्तरीबाट हातहतियारसहित एकजना भारतीय पक्राउ परेका छन् । पेस्तोलसहितका हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्रामपंचायत...