जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्ष, कार्यकारी निर्देशक सहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।...