जनकपुरधाम- नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ ।...